राप्रपाद्वारा राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आइतबारको लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश … Continue reading राप्रपाद्वारा राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित